बुधबार, भाद्र ३ गते २०८३
images

pm oli

प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको मह