शनिबार, श्रावण ३० गते २०८३
images

विश्व स्वास्थ्य संगठनको स्वीकार, ‘कोरोना संक्रमण हावाबाट पनि फैलन्छ’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट कोरोना संक्रमण फैलिने विशेषज्ञहरुको तर्कलाई स्विकार गरेको छ । यसअघि वैज्ञानिकहरुको एक समुहले डब्ल्युएचओलाई खुल्ला पत्र लेख्दै आफ्ना दिशानिर्देशह

कोरोना भाइरस हावाबाट पनि सर्ने ३२ मुलुकका २३९ वैज्ञानिकहरुको दावी

एजेन्सी । कोरोना भाइरसको विश्वब्यापी महामारी झन झन बढिरहँदा यसको निदान र रोकथामका लागि थुप्रै प्रयासहरु भैरहेका छन । त्यस्तै यसको उत्पत्ति र फैलावट बारे पनि थुप्रै अनुशन्धानहरु भएका छन । यसै सन्दर्भमा

कोरोनाबाट सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा भारत

काठमाडौं । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित ह

विश्वभर सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च

सिन्ह्वा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश

कोरोनाबाट मृत्यु हुनेको संख्या ५२९,११३ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख २९ हजार १ सय १३ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ११ लाख ९० हजार ६ सय ८० पुगेको छ । संक्रमितमध्ये ६२ लाख ९७ हजार ९ सय ११

डीएसपीसहित ८ प्रहरीको हत्या

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा आठ जना प्रहरीको सामूहिक हत्या भएको छ । कानपुर जिल्लाको एक गाउँमा प्रहरीको हत्या भएको हो । अज्ञात समूहले आज बिहान प्रहरीमाथि गोली प्रहार गर्दा एक डीएसपी, तीन सब&ndas

पत्थर खानीमा पहिरो जाँदा ११३ जनाको मृत्यु

काठमाडौं । म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् । अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्यको ह

कोरोनाबाट एकदिनमा अहिलेसम्मकै धेरै संक्रमित (सूचीसहित)

एजेन्सी । कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित भएका छन् । हिजो संसारभर कोरोना संक्रमितको संख्या झण्डै दुई लाख पुगेको छ । पछिल्लो २४ घन्टामा १ लाख ९६ हजार ९ सय १ जना संक्रम

कोरोनाबाट मृत्यु हुनेको संख्या ५१३,९१३ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार ९ सय १३ पुगेको छ । संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजार १ सय ५२ पुगेको छ । संक्रमितमध्ये ५७ लाख ९५ हजार ९ जना उपचारपछि घर फर

भारतमा टिकटकसहित ५९ एप्समाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी

चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने

चीनमा फेला पर्यो अर्को खतरनाक भाइरस

एजेन्सी । सिंगो विश्व कोरोना संक्रमणको महामारीबाट गुज्रिइरहेका बेला चीनमा अनुशन्धानकर्ताहरुले महामारी फैलाउन सक्ने नयाँ खालको स्वाइन फ्लु पत्ता लगाएका छन । सन २००९ मा महामारीको कारण बनेको यो स्वाइन फ्

लकडाउन उल्लंघन गरेको आरोपमा बाबुछोरालाई कुटीकुटी मारेको भन्दै हंगामा

लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका बुवाछोराको प्रहरी हिरासतमा दिइएको यातनाका कारण मृत्यु भएपछि भारतको तमिलनाडुमा आक्रोश चुलिएको छ । प्रहरीको चरम यातनाका कारण उनीहरुको मृत्यु भएको भन्दै सडकमा प्