सोमबार, भाद्र १ गते २०८३
images

कोरोनाबाट मृत्यु हुनेको संख्या ५१३,९१३ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

  • 3.6K
    SHARES
  • आषाढ १७, २०७७ बुधबार

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार ९ सय १३ पुगेको छ । संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजार १ सय ५२ पुगेको छ । संक्रमितमध्ये ५७ लाख ९५ हजार ९ जना उपचारपछि घर फर्किएका छन् भने ५७ हजार ७ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।

    अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ३० हजार १ सय २२ जनाको ज्यान गएको छ । त्यस्तै ब्राजिलमा ५९ हजार ६ सय ५६, भारतमा १७ हजार ४ सय १०, बेलायतमा ४३ हजार ७ सय ३०, स्पेनमा २८ हजार ३ सय ५५, इटलीमा ३४ हजार ७ सय ६७, मेक्सिकोमा २७ हजार ७ सय ६९ र फ्रान्समा २९ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ ।

    अन्य देशमा कति ?

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार