शनिबार, श्रावण ३० गते २०८३
images

नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०/५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको

धादिङमा जन्ती बस दुर्घटना, एक जनाको मृत्यु, ४० घाइते

काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने धादिङको गल्छी गाउँपालिका– ६ बैरेनीबजारमा आज (आइतबार) बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा आमा–छोरासहित तीनजनाको मृत्यु

वीरगञ्ज । बारामा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा आमा–छोरासहित तीनजनाको ज्यान गएको छ । बाराको अम्लेखगञ्जस्थित ४ नम्बर पुलनजिकै ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा रौतहटको चन्द्रपुर नगरपालिक

टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

पाँचथर । पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४, सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भी

काल बन्दै सवारी दुर्घटना : प्रत्येक दिन ५ जनाको मृत्यु

 चालु आर्थिक वर्षको साढे ३ महिनामा चार हजार ६ सय ५७ वटा सडक दुर्घटना भएका छन्। सातवटै ट्राफिक प्रहरी कार्यालको तथ्यांक अनुसार यी दुर्घटनामा ५ सय ३८ जनाले ज्यान गुमाएका छन्। यस आधारमा हेर्दा दैनिक

अर्घाखाँचीमा कार दुर्घटना, तीन जनाको मृत्यु

बुटवल । अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे/सन्धिखर्क सडकखण्डको नरपानीम

दुर्घटनाको कहाली लाग्दो तथ्यांक : हरेक दिन सात जनाको मृत्यु , ५ वर्षमा १२ हजारको मृत्यु

 सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो ।

सुकुटे दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो,मृतक र घाइतेको नामसहित

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खसेको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्

सुकुटे दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, ( नामावलीसहित )

 सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खसेको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलम

सुनकोशीमा बस खस्यो, ४ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खसेको छ । दुर्घटनामा ३ महिलासहित ४ जनाको मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरीका एसपी राजु पाण्डेले जानकारी दिएका छन

काभ्रेको पात्लेखेतमा टिपर दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बीपी राजमार्ग खण्डको पात्लेखेतस्थित शनिबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै ग

बसको ठक्करबाट २ बालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका  ८ का १२ वर्षीय लक्ष्मण चौधरी र