शनिबार, श्रावण ३० गते २०८३
images

नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ

काठमाडौं । बौद्ध नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूक

गुण्डा नाइके बाघे पक्राउ

काठमाडौं । प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अपराध महाश

साढे ५ हजार एम्पुल लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । ठूलो मात्रामा लागूऔषध (नियन्त्रित मनोद्विपक पदार्थ)सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । काठमाडौंको शान्तिनगर र गोकर्णेश्वरबाट लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ५ हजार ५२६ एम्पुल नियन्

प्रदेश ३ को लागूऔषध कारोबार हुने जिल्लाको अग्रपंक्तिमा मकवानपुर,रसुवा र रामेछाप शून्य

काठमाडौं । प्रदेश ३ को लागूऔषध कारोबार हुने जिल्लाको अग्रपंक्तिमा मकवानपुर परेको छ । प्रदेशअन्तर्गतका २ जिल्लामा भने कारोबार शून्य छ । नेपाल प्रहरीको गत आर्थिक वर्ष (आव) को तथ्यांकले प्रदेशका अन्य

विमानस्थलबाट फेरि १ किलो ४ सय ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो ४ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरिएको छ। कतारबाट हिमालय एयरलाइन्सको जहाजमा त्रिभुवन विमास्थल उत्रिएका होमबहादुर गुरुङ अवैध सुनसहित पक्राउ पर

सेना, सशस्त्र र विप्लव समुहको संयुक्त लुटेरा ग्याङ,रसुवाबाट भित्रिने सुन लुट्ने याेजना

काठमाडाैं । माछापाेखरीबाट  शनिबार साँझ हतियारसहित पक्राउ परेकाे नाै जनाकाे समूह सेना, प्रहरी र विप्लव समूहसँग सम्बन्धित रहेकाे खुलेकाे छ। प्रहरीका अनुसार याे समूहले रसुवाबाट भित्रिने सुन लुट

माछापोखरीबाट दुई पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं । दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई शनार साँझ पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका

विद्यालय जाँदै गरेकी छात्रामाथि एसिड प्रहार

वीरगञ्ज । वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया-३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो

हतियार र सुनका गहनासहित ३ जना पक्राउ

कैलाली । धनगढीको चटकपुरबाट प्रहरीले हतियार र सुनसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधि

एटीएम ह्याकिङ प्रकरण : भारतबाट १ करोड ७० लाख निकालिएको खुलासा

काठमाडौं । एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका छन् । यसअघि १ कर

एक महिनादेखि नेपाल प्रहरीकै कम्प्युटर ह्याक : गोप्य डकुमेन्ट नियन्त्रणबाहिर

काठमाडौं । एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्र

एटिएम ह्याक प्रकरण, विमानस्थलबाट थप एक चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नेपाली बैंकको एटिएम ह्याक गरेर करौडौँ रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन विमानस्थलबाट थप एक जना चिनियाँ नागरिकलाई आइ