मंगलबार, भाद्र २ गते २०८३
images

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्रोत नखुलेका संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्र

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्व

पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वी

माटो शरीर भएका मानिसमा कोरोनाको भ्याक्सिनले पनि काम गर्दैन

एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिले सिंगो विश्व यसविरुद्धको भ्याक्सिनको पर्खाइमा छ । यसै सन्दर्भमा भ्याक्सिन विकासका क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले एउटा नयाँ दावी ब्यक्त गरेका छन ।

प्रदेश नम्बर ५ का सांसद कृष्णा केसी ‘नमुना’लाई कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । ५ नम्बर प्रदेश सांसद कृष्णा केसी ‘नमुना’लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले शनिबार आफ्नो फेसबुकमार्फत जानकारी गराएकी हुन । स

कोरोना संक्रमणका कारण पोखरामा थप एकजनाको मृत्यु

कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना संक्रमितको शनिवार राती ११ः३५ बजे मृत्यु

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्

थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्रोत पहिचान नभएका संक्रमितको संख्या बढेसँगै जनस्वास्थ्य विज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड

पर्सामा नगरपालिकाका प्रमुखसहित ५५ जनामा कोरोना संक्रमण

वीरगञ्ज । पर्सामा नगरपालिकाका प्रमुखसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहुदरमाइ नगरपालिकाका प्रमुख नितेन्द्र साहसहित ५५ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । संक्रमितमध्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२४,०७५ पुग्यो (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख २४ हजार ७५ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ९५ लाख ४३ हजार ५ सय ३३ पुगेको छ । संक्रमितमध्ये १ करोड २५ लाख ४५ हजार ५ सय ६७ जना

पछिल्लो २४ घन्टामा कोरोनाबाट ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालय

काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक