सोमबार, भाद्र १ गते २०८३
images

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२४,०७५ पुग्यो (सूचीसहित)

  • 2.2K
    SHARES
  • श्रावण २४, २०७७ शनिबार

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख २४ हजार ७५ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ९५ लाख ४३ हजार ५ सय ३३ पुगेको छ । संक्रमितमध्ये १ करोड २५ लाख ४५ हजार ५ सय ६७ जना उपचारपछि घर फर्किएका छन् भने ६५ हजार १९ जनाको अवस्था गम्भीर छ ।

    अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ६४ हजार ९४ जनाको ज्यान गएको छ । ब्राजिलमा ९९ हजार ७ सय २, भारतमा ४२ हजार ५ सय ७८, मेक्सिकोमा ५१ हजार ३ सय ११, स्पेनमा २८ हजार ५ सय ३, बेलायतमा ४६ हजार ५ सय ११, इटलीमा ३५ हजार १ सय ९० र फ्रान्समा ३० हजार ३ सय २४ जनाको ज्यान गएको छ ।

    अन्य देशमा कति ?

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार