काठमाडौं । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ ।
मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी द
काठमाडौं । पत्रकार बलराम बानियाँ सोमबारदेखि सम्पर्कविहीन भएका छन् ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको छ
नुवाकोट । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ ।
निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट
महोत्तरी । समस्या जस्को पनि हुन्छ तर समस्याबाट भाग्नु असक्षमता हो, गरिबी जोसुकैमा हुन्छ तर सपनाबाट भाग्नु मुर्खता हो, बाध्यता जोसुकैमा हुन्छ तर साबधानको बाटो खोज्न नसक्नु कायरता हो । जिन्दगी एउटा यात्
सिन्धुपाल्चोक । आफ्नै परिवार भित्र आमा, भान्जा र भान्जाको छोरी समेत गुमाएर पिडित भएका दावा लामाको नेतृत्वमा जम्वु स्थित यल्मो खोलाको वाढीले क्षतिग्रस्त वस्तिको पुनर्निमाण हुने भएको छ । वाढी पिडित करिव
काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।
शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपर
काठमाडौं । सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै नुवाकोटमा ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ ।
संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकल
काठमाडौं । पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ ।
त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्ला
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा गएराति डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिए
रगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएकोछ । उनले बुधबार विज्ञप्ति जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् ।
हाल उनी काठमाडौंमा डाक्ट
सप्तरी । कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।
जिल्लाको रुपन
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा विद्यालय सञ्चालन, कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण समूहमा गरिने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८