बिहीबार , कार्तिक २० गते २०८३
images

खादा प्रतिबन्ध लगाउन खोजेको भन्दै प्रदर्शन

काठमाडौं । खादा प्रयोगमा प्रतिबन्ध लगाउन खोजेको भन्दै वौद्ध धर्माबलम्बीले काठमाडौंमा प्रदर्शन गरेका छन् । बौद्ध भिक्षुसहितको प्रदर्शनका सहभागीले बौद्ध संस्कृतिमाथि अनास्था फैलाएर खादा प्रयोगमा प्रतिबन

निर्मला हत्या प्रकरण :एसपी विष्टलाई साढे १० लाख धरौटी बुझाउन आदेश

काठमाडौं, चैत १० । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र यातना दिएको मुद्दामा कञ्चनपुरका पूर्व एपसपी दिल्लीराज बिष्टलाई अदालतले साढे १० लाख धरौटी बुझाएर रिहा हुन पाउने गरि फैसला सुनाएको छ ।

२ लाख ९८ हजार नगदसहित ७ जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट २ लाख ९८ हजार नगदसहित जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

काठमाडौं । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप म

निर्मला प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा

बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार

काठमाडौं । पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन् । सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वद्र्धनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहु

मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं । मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्

पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

काठमाडौं । महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख

छाडा छोडिएका गाईगोरुको संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा

विद्युत् सूचारु गर्न प्राविधिक परिचालन

रसुवा । भारी हिमपातका कारण अवरूद्ध उत्तरी रसुवाको ग्रामीण विद्युत् सेवा सञ्चालन गर्न आजबाट प्राविधिक परिचालन गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणका प्रमुख कृष्णहरि दाहालका अनुसार यही फागुन १६

जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । शुक्रबार राति दार्चुलामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाकै सनाखत भएको छ । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप रात

हेलिकप्टर दुर्घटना : चार जनाको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण