बुधबार, भाद्र ३ गते २०८३
images

Sanima Mai Hydropower

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, ७ कात्तिकमा साधारणसभा

काठमाडौं, २५ भदौ सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेय