तिजको उपलक्ष्यमा सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा छुट।हिन्दुहरुको महान् चाड हरितालिका तिजको अबसरमा महिला तथा दिदी बहिनीहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा ४०% सम्म छुट