आइतबार, श्रावण ३१ गते २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको तिजको अबसरमा लकर सुबिधामा ४०% सम्म छुट


  • 5.0K
    SHARES
  • भाद्र २५, २०७८ शुक्रबार

    तिजको उपलक्ष्यमा सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा छुट।

    हिन्दुहरुको महान् चाड हरितालिका तिजको अबसरमा महिला तथा दिदी बहिनीहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा ४०% सम्म छुटको ब्यवस्था गरेको छ ।

    तीन महिना भित्र लकर सुविधा लिन चाहने महिला ग्राहक महानुभावहरुले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने छन् । यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमुल्य सामान सुरक्षित राख्न सम्पूर्ण ग्राहक महानुभावहरुलाई विज्ञप्ती मार्फत हार्दिक अनुरोध गरेको नायव महाप्रबन्धक अपूर्वप्रसाद जोशीले बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार