सोमबार, भाद्र १ गते २०८३
images

गगन थापा

महामन्त्रीमा चिप्लियो देउवा प्यानल, गगन र विश्वप्रकाशले मारे बाजी

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । सभापतिमा विजयी भए पनि शेरबहादुर देउवाले महामन्त्रीका आफ्ना उम्मेदवारलाई जिताउन सकेनन् ।   काठमाडौंमा सम्पन्न १४औ