सोमबार, भाद्र १ गते २०८३
images

ghoral

नुवाकोटमा स्थानीयले बुझाएको घोरल डिभिजन बन कार्यलयले काटेर खाएको आरोप ( फोटोफिचर )

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा स्थानीयहरुले बुधबार विहान समातेर डिभिजन बन कार्यालयलाई जिम्मा लगाएको घोरल एकाएक हराएको खवर आएपछि स्थानीयहरु आक्रोशित भएका  छन । पञ्चकन्या गाउँपालिका वडा न