आइतबार, श्रावण ३१ गते २०८३
images

jut mil

जुटमिलमा लुट : सवा अर्ब लगानी गर्ने सरकारको सेयर ४६ प्रतिशत, जम्मा ५७ लाख लगानी गर्ने व्यक्तिहरूको सेयर ५४ प्रतिशत

विराटनगर जुटमिलमा एक अर्ब १० करोड लगानी गरेको सरकारको सेयर साढे ४६ प्रतिशत मात्र छ, तर जम्मा ५७ लाख लगानी गरेका व्यक्तिहरूले साढे ५३ प्रतिशत सेयर हत्याएका छन् । लगानीका हिसाबले सरकारको ९९ दशमलव पाँच प