शनिबार, श्रावण ३० गते २०८३
images

kamdar

चार हजार सुरक्षाकर्मी नै घरेलु कामदार : भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काम

राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् । राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा मात्र होइन, घरका भाँडा