मंगलबार, भाद्र २ गते २०८३
images

trade

नेपाल–चीन व्यापारमा भाषा विवाद, निर्यात अवरुद्ध

काठमाडौं । चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ । नेप