मंगलबार, भाद्र २ गते २०८३
images

‘कोभिड–१९’ बाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङ्क्रमित, ९५ हजार भन्दा बढीको मृत्यु

जेनेभा  । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९५ हजार ७९४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट

कोरोनावाट मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो, ३ लाख २९ हजार उपचारपछि निको

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ६३ सय ८२ जनाको मृत्यु भएको छ। यो सँगै यसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ पुगेको वल्डमिट

बालबालिकामा कोरोना भाइरसको प्रभाव कम : अध्ययन

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीको यो समयमा यदि केही आश वा सकारात्मक सन्देश मानिन्छ भने त्यो हो, बालबालिकामा यसको प्रभाव अरु उमेर समूहका व्यक्तिको तुलनामा कम हुनु। चीनको वुहानबाट गएको डि

कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो,१४ लाख २८ हजार संक्रमित

काठमाडौं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्। गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरो

भारतमा कोरोनाले स्थिति भयावह बन्दै, एकै दिन २८ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकै दिन २८ जनाको मृत्यु भएको छ। त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार एकै दिन कोभिड–१९ रोगबाट भारतम

एकै अस्पतालका २६ नर्स र तीन चिकित्सकलाई कोरोना पोजिटिभ, अस्पताल बन्द

एजेन्सी । विश्‍वभर कोरोनाको महामारी फैलिरहँदा मुम्बईको एक अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। मुम्बईको वोकहार्ट अस्पताल कार्यरत नर्स र चिकित्सकल

जापानमा ६ महिनासम्म आपतकाल घोषणा गर्ने तयारी

काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट

भारतमा कोरोनाबाट १ सय १७ जनाको मृत्यु,संक्रमितको संख्या ४२ सय ८८ पुग्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट आइतबार एकै दिन १८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणले ग्रस्त उनीहरुको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले

पहिलोपटक बाघमा पनि देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं । बाघमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोंक्स जू (चिडियाखाना) चार वर्षकी बघिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। आयोवास्थित नेशनल भेटेरि

कोरोना संक्रमणबाट विश्वभर ६४ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६४ हजारभन्दा बढीको मृत्यु भएको छ भने झन्डै १२ लाख मानिस संक्रमित भएका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोराना भाइरसको

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ३५८८ संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अहिलेसम्मको तथ्यांक अनुसार कोरोनाको कारण भारतमा ९९ जनाको मृत्यु भइसकेको छ। ३५ सय ८८ जना संक्रमित फेला परेका छन

भारतमा एकै दिन ६ सय कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एकै दिन ६ सय भन्दा बढीले बढेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण्ड मन्त्रालयका अनुसार शुक्रबार एकै दिन थप ६०१ जनामा कोरोना भाइरसको संक्