मंगलबार, भाद्र २ गते २०८३
images

कोरोना निको हुन्छ भन्दै ‘गाईको गहुँत भोज’आयोजना

काठमाडौं । भातरमा कोराना भाइरस निको हुन्छ भन्दै ‘गाईको गहुँत भोज’ आयोजना गरिएको छ। गत शनिबार हिन्दु समूह ‘अखिल भारत हिन्दु महासभा’ले राजधानी दिल्लीमा गहुँत भोजको आयोजना गरेका

कोरोना भाइरसविरुद्ध अमेरिकाले उत्पादन गरेको खोपको आज परीक्षण गरिँदै

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध अमेरिकाले उत्पादन गरेको खोपको सोमबार परीक्षण गरिँदै छ। बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले सं

चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान

चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान आवतजावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिब दुई हजार यात्रु बाहिर गइरहेका छन् । बाहिरबाट

कोरोना महामारीको बढ्दो प्रभावबीच अमेरिकामा संकटकाल घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीको बढ्दो प्रभावबीच संकटकाल घोषणा गरेका छन्। विश्व स्वास्थ्य संगठन डब्लूएचओले गत बुधबार कोरोना भाइरस ‘कोभिड–१९’लाई महामारी

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार नजिक

काठमाडौं । चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मा

विश्वका सबै देशका नागरिकलाई भारत प्रवेश निषेध

कोरोना भाइरसको महाहारी रोक्न भन्दै छिमेकी मुलुक भारतले विश्वकै सबैभन्दा कठोर कदम उठाएको छ। कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भा

टम ह्यान्स दम्पतिलाई कोरोना भाइरसको संक्रमण

अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् । टम ह्यान्स हाल एल्भिस प्रेस्लेको ज

स्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरस संक्रमण

काठमाडौँ । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ। कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी ६२ वर्षीया स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको

चिनियाँ राष्ट्रपति सी कोरोनाको उद्गमस्थल वुहानमा

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरसको उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहर पहिलोपटक पुगेका छन्। मंगलबार सी वुहान पुग्नासाथ हुवोसेनस्याङ अस्पतालमा पुगेको सिन्ह्वाले जनाएको छ। सी वुहान

चीनमा क्वारेन्टाइनका लागि प्रयोग भएको होटल भत्किदा चारजनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा राख्नका लागि प्रयोग गरिँदै आएको चीनको एक होटल भत्किँदा चारजनाको मृत्यु भएको छ । अरु २९ जनाको अवस्था थाहा हुन नसकेक

इटलीमा डेढ करोड मानिस क्वारेन्टाइनमा

काठमाडौं । कोरोना भाइरसको संक्रमण व्यापक मात्रामा फैलिन थालेपछि इटलीमा डेढ करोडभन्दा बढी मानिसलाई १ महिनासम्मका लागि क्वारेन्टाइन (अलग्गै सुरक्षित स्थान)मा राखिएको छ। कोरोना संक्रमण फैलिएको लोम्बार्ड

विश्वभर कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या लाख नाघ्यो

काठमाडौं । विश्वभरमा कोरोना भाइरस (कोभिड-१९०) बाट संक्रमित हुनेको संख्या लाख नाघेको छ। चीनमा साढे ५५ हजार संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहानसम्म