उत्तर र दक्षिण कोरियाबिच डिमिलिटराइज्ड जोन अर्थात सीमा क्षेत्रमा गोली हानाहान भएको छ । उत्तर कोरियाले प्रहार गरेको गोली दक्षिण कोरियाको गार्ड पोस्टमा लागेको सिओलको सेनाले जनाएको छ ।
सीमा क्षेत्रको चि
काठमाडौं । भारतको राजधानी दिल्लीमा केन्द्रीय रिजर्व पुलिस फोर्सका १२२ जवान दुई हप्ताभित्रै कोरोना भाइरसबाट संक्रमित भएको समाचार संस्था पिटिआईले जनाएको छ ।
अझै पनि १०० जवानको रिपोर्ट आउन बाँकी रहेको ज
काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग (एफडिए) ले इबोलोको उपचारका लागि प्रयोग हुने औषधि रेमडिसिभियर तत्कालका लागि आकश्मिक रुपमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ ।
मानवी
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् ।
सम
पटना । भारतको बिहारस्थित वैशाली जिल्लामा शुक्रबार बिहान एक १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। चकलेटको प्रलोभन देखाएर चार जना पुरुषले मकैबारीमा लगेर सामूहिक बलात्कार गरेको अधिकारीहरुले जनाए
काठमाडौं । अमेरिका कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । अझै पनि संक्रमण र मृत्यु हुनेको संख्या दैनिक रुपमा केही हजारको संख्यामा थपिइरहेका छन् ।
तर पनि अमेरिकाका विभिन्न क्षेत्
बर्लिन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोना भाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोभिड–१९ बाट भारतमा एक हजार सातजनाको
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरि
भारतले चीनबाट कोरोना भाइरसको र्‍यापिट टेस्टिङ्ग किट मगाउने सम्बन्धी अडर रद्द गरेको छ । भारतले चीनबाट पाँच लाख किट ल्याउनका लागि अडर दिएको थियो । तर किटको गुणस्तरमा प्रश्न गर्दै भारतले अडर रद्द गरे
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ठीक हुने भन्दै विषाक्त मिथानोल अल्कोहल पिउँदा इरानमा ७ सयभन्दा बढीको मृत्यु भएको छ।
अलजजिराले इरानको राष्ट्रिय कोरोना प्राधिकरणलाई उल्लेख गर्दै जनाएअनुसार गत
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार सोमबा
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८