शनिबार, श्रावण ३० गते २०८३
images

धनुषामा तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका

नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो । नेपाल

पोखरामा ५ सहित गण्डकी प्रदेशमा ६ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तनहुँका १ र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्र

कोरोना संक्रमणबाट थप एकजना महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजना महिलाको मृत्यु भएको छ । मोरङको विराटनगरकी ५० वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराति उपचारका क्रममा मृत्यु भएको हो । अचान

पर्सा–बारामा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सा–बारामा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० जना महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा ३१ साउन शनिबार गरिएको परीक

भरतपुर अस्पतालका मेसु डा. तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण

चितवन । फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारी

काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा ९८ जनामा कोरोना संक्रमण भएको जनाएको छ । मन्त्रालयका

थप ४६८ जनामा संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमि

बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो । तीन दिनअघि अस्पता

चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने

काठमाडौ‌ं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्ष

गण्डकी प्रदेशमा थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् ।कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फे

बारा र पर्सामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ जना महिला छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको