आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी COVID-19 बिरूद्ध २०७७ साल जेठ १ गते, बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको छ ।
आइएमएस ग्रुपले नेपाल पत्रकार महासंग, सिनामंगललाई सात हजार मास्क हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९ ) को कारण सारा विश्व संकटमा रहेको र सामाजिक दूरीलाई बढ
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८