शनिबार, श्रावण ३० गते २०८३
images

तीन चिनियाँ मोबाइल पेमेन्ट कम्पनी दर्ता हुन नेपाल आए

काठमाडौं। एक महिनाअघि राष्ट्र बैंकले प्रतिबन्ध लगाएसँगै तीन वटा चिनियाँ मोबाइल पेमेन्ट एप कम्पनीले नेपालमा वैधानिक कारोबारका लागि प्रक्रिया अघि बढाएका छन्। वीच्याट, अलीपे र युनियन पे (युनीपे) ले

सुनको मूल्य तोलाको ६५ हजार पुग्यो

काठमाडौं । नेपालको इतिहामै शुक्रबार छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । मूल्य बढेसंगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका

उत्पादनमा कमी आएपछि आँपको मूल्यमा दोब्बरले वृद्धि

काठमाडौं । आँपको उत्पादनमा कमी आएपछि मूल्यमा दोब्बरले वृद्धि भएको छ। यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको हो।

न्युरोडमा सुरु भो स्मार्ट पार्किङ, चार पांग्रेको शुल्क ८०

काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । स्मार्ट पार्किङ सेव

गाउँपालिकाले चौंरी प्रवद्र्धनमा लगानी गरेपछि कृषक उत्साहित

रामेछाप । गोकुलगंगा गाउँपालिकाले चौंरी प्रवद्र्धनमा लगानी गरेपछि कृषकहरु उत्साहित भएका छन् । चौंरीपालन व्यवसायलाई कार्यक्रममा नै समावेश गरेर गाउँपालिकाले योजना अघि बढाएपछि कृषकहरु उत्साहित भएका हुन

काफल बेचेर घरखर्च जोहो

काठमाडौं । दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम

एकल बिन्दु सेवा केन्द्रबाट एक महिनामा ३७ उद्योग दर्ता

 काठमाडौं । एकल बिन्दु सेवा केन्द्रबाट सेवा आरम्भको एक महिनामा स्वदेशी तथा विदेशी लगानीका ३७ उद्योग दर्ता भएका छन् । तीमध्ये २० पूर्ण स्वदेशी लगानी तथा १५ पूर्ण विदेशी लगानी एवं एक संयुक्त लगानीक

जहाज थन्क्याएर निजी पोस्दै निगम : आन्तरिक उडान गर्न नौ जहाज, सातवटा ग्राउन्डेड

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन वर्तमान नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवटा

दूधमा आत्मनिर्भर बन्यो चितवन

काठमाडौं । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी

पल्सर स्पोर्ट्स अवार्डलाई गोल्डस्टारले आठ लाख सहयोग गर्ने

काठमाडौं । गोल्डस्टार जुत्ता उत्पादन गर्दै आएको नेपालको लोकप्रिय जुत्ता कम्पनी किरण सु म्यानुफ्याक्चररले ‘पल्सर स्पोर्टस् अवार्ड’ का लागि ८ लाख नगदसहितको आर्थिक सहायता उपलब्ध गराउने भएको छ

अण्डा उत्पादक संघको विवाद उत्कृर्षमा,अध्यक्षले दिए राजीनामा

चितवन । नेपाल अण्डा उत्पादक संघको विवाद उत्कृर्षमा पुगेको छ । सौराहामा आयोजित १५ औं वाषिर्क साधारण सभामा वहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि कँडेलले आफ्नो कार्यसमिति नरहेको घोषणा गरेका हुन

हेटौँडा सिमेण्टको उत्पादन शुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ । रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद