काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ ।
कामपाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० व
नेपालले छिमेकी भारत र चीनका चारचार सामुद्रिक बन्दरगाहमा पहुँच स्थापित गर्न प्रक्रिया अघि बढाएको छ। चीनका चार बन्दरगाह प्रयोग गर्न सरकारले गृहकार्य अघि बढाएको छ। चीनका एक सय ३५ भन्दा बढी बन्दरगाहमध्ये
काठमाडौं । समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको
ललितपुर । बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना हुने भएको छ ।
हाल अत्यधिक मात्रामा बढ्दै गएको रासायनिक मल तथा विष
काठमाडौं । साताको तेस्रोदिन मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले बृद्धि भएको हो ।
चितवन । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको
वीरगञ्ज । सरुहठ्ठा–९ रौतहटका किसान मो उस्मानले उत्पादन गरेका गोलभेडा बिकाउन नसक्दा यसवर्ष उनी आर्थिक मारमा परेका छन । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको
काठमाडौं । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् ।
रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात
काठमाडौं । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् ।
एक वर्षमा झण्डै १०
धादिङ । लगातार तीनदिनको वर्षाका कारण धादिङका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन् ।
पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ४ सय रुपैँयाले घटेको सुनको मूल्य शुक्रबार भने सय रुपैयाँ बढेको बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रत
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बिहीबार सुनको तोलामा ४ सय रुपैयाँ घटेको छ । महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको हो ।
बुधबार
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८