मंगलबार, भाद्र २ गते २०८३
images

भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो,३० हजार भन्दा बढी संक्रमित

  • 2.4K
    SHARES
  • बैशाख १७, २०७७ बुधबार

    काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

    स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोभिड–१९ बाट भारतमा एक हजार सातजनाको ज्यान गइसकेको छ।

    यस्तै संक्रमितको संख्या पनि ३० हजार भन्दा बढी पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३० हजार ३२५ रहेको छ । त्यसमध्ये सात हजार ६९५ जना निको भएर घर फर्किएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार