काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको बताएका छन्।
बिहीबार ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले
संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएप
इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार
विश्वकै कान्छी प्रधानमन्त्री फिनल्यान्डकी सन्ना मरिनले देशमा नयाँ योजना ल्याएकी छिन्।
ल्क्ष्ऋ ब्क्क्ष्ब् क्त्तग्ब्च्भ्सन्ना मरिनले चार दिन काम र तीन दिन आरामको योजना ल्याएको अन्तर्राष्ट्रिय संचारमाध्
काठमाडौं । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा नकाबधारी समूहले आक्रमण गरेको छ । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थीहरु घाइते भएक
चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ। प्रवेशाज्ञा भिसा दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए। उनीहरूका राहदानी एकमुष्ठ रद्द ग
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका छन् ।
यसअघि टम्पले युद्ध सुरु गर्न नभएर त्यसको अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा गरिएको आक्रम
काठमाडौं । अमेरिकाले इराकको बगदादमा बिहीबार राती गरेको हवाई हमलामा इरानको क्वीड दस्ताका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन्। हमलामा पपुलर मोबिलाइजेसन फोर्सका उपकमान्डर अबु मेहदी पनि मारिएका बीबीसील
काठमाडौं । अमेरिकाले इराकको बगदादमा बिहीबार राती गरेको हवाई हमलामा इरानको क्वीड दस्ताका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन्। हमलामा पपुलर मोबिलाइजेसन फोर्सका उपकमान्डर अबु मेहदी पनि मारिएका बीबीसील
हेलिकोप्टर दुर्घटनामा परी ताइवानका सेनापतिको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
प्रधानसेनापति सेन यी मिङसहित १३ जना सवार ब्ल्याक हक हेलिकोप्टरमा समस्या आएपछि बिहीबार उत्तरी ताइवानक
भारतको राजधानी नयाँ दिल्लीको मौसम शताब्दीयताकै ठण्डी भएको छ। सन् १९०१ देखि दिल्लीमा तापक्रम नाप्न थालिएको थियो।
सोमबारको अधिकतम तापक्रम सबैभन्दा कम अर्थात् ९.४ डिग्री सेल्सियस पुगेको छ।
२ जनवरी २०१३
काठमाडौं । चिसोका कारण भारतका तीन राज्यमा २ दिनको अवधिमा ९० भन्दा बढीको ज्यान गएको छ । भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको ज्यान गएको हो ।
उत्तर–पश्चिम बग्ने हावा
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८