मंगलबार, भाद्र २ गते २०८३
images

कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमा तयार गर्‍यो हजार शय्याको अस्पताल

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमा हजार शय्याको अस्पताल तयार गरेको छ। यसअघि ६ दिनमा सम्पन्न गर्ने भनेको चीनले दुई दिनमै हजार शय्याको अस्पताल तयार गरेको हो।हुबेई प्रान्तको वाङ्जाउ ज

कक्षा ४ मा अध्ययनरत विद्यार्थीमाथि देशद्रोह मुद्दा

काठमाडौं । भारतमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ । नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहस

नेपालसहित १८ देशमा देखियो कोरोनाको संक्रमण

कोरोना भाइरसको संक्रमण १८ देशमा फैलिएको छ। चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोनाको संक्रमण झन्डै पाँचहजार जनामा देखिएको छ। चीन सरकारले दिएको जानकारीअनुसार चीनमा मंगलबारसम्म १

८३ जना सवार एरियाना अफगानको विमान दुर्घटनाग्रस्त

काठमाडौं । अफगातिस्तानमा एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । सोमबार पूर्वी अफगानिस्तानमा विमान दुर्घटनामा परेको हो। दुर्घटनामा भएको क्षतिको विवरण भने अहिलेसम्म आउन सकेको छैन। अफगान र

विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनयुक्त बोइङ ७७७ एक्स विमानले गर्‍यो सफल परीक्षण उडान

विमान निर्माता कम्पनी बोइङले विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनसहितको जेट विमान ७७७ एक्सको सफल परीक्षण उडान गरेको छ । पहिलो परीक्षण उडान सफल भएको बोइङले जनाएको छ । ७३७ म्याक्स संस्करणका दुई वि

चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। भाइरसबाट १ हजार ९७५ जना संक्रमित भएका छन्। चीनका राष्ट्रपति सी चिनफिङले यो कुराको पुष्टि गरेका हुन्। भाइरसको संक्रमण बढ्दै गएपछि ची

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको

कोरोना भाइरसले चीनमा २५ को ज्यान लियो, १७७ गम्भीर बिरामी

काठमाडौं । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले

डढेलो निभाउन उडेको विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा डढेलो निभाउन उडेको एक विमान दुर्घटनामा परेको छ। यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु

कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा

काठमाडौं । चीनमा पहिलोपटक देखिएको कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा प्रवेश गरेको छ। चिनियाँ अधिकारीहरुले यस भाइरसको रोकथाम गर्न अब गाह्रो हुने स्वीकारर्दै यसको महामारी गम्भीर चरणमा प्र

अमेरिकी सिनेटमा सुरु भयो ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ

काठमाडौं । अमेरिकी सिनेटमा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाभियोग प्रस्तावमा सुनुवाइ सुरु भएको छ । आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरे

गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्योः श्रीलङ्काली राष्ट्रपति

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको जानकारी दिएका छन्। गृहयुद्धका क्रममा करिब २३ हजार ५०० मा