मंगलबार, भाद्र २ गते २०८३
images

अफ्रिकी युवतीले जितिन २०१९ को विश्व सुन्दरीको ताज

काठमाडौं । सम्पन्न विश्व सुन्दरीको ताज अफ्रिकी युवतीले जितेकी छन् । प्रतियोगिताको फिनालेमा उनले ९० जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आध

गोदाममा आगलागी, ३२ जनाको मृत्यु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेर

डाक्टरलाई बलात्कारपछि जलाउने ४ भारतीय ‘इन्काउन्टर’मा मारिए

काठमाडौं । भारतको हैदराबादमा भएको सामूहिक बलत्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । बिहीबार अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरीले आरोपीहरूलाई एनएच&

मोदी सरकारद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

काठमाडौं । भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ। यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ।

हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पको हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हङकङका प्रदर्शनकारीहरूको पक्षमा खुलेका छन् । हङकङको संसदमा सुपुर्दगी सन्धि पेस भएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । प्रजातन्त्र माग्दै आन्दोलन जारी रह

ट्रम्पलाई महाभियोग सुनुवाईमा उपस्थित हुन निम्तो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाइने विषयमा तल्लो सदनमा छलफल सुरुवात भइसकेको छ। विपक्षी दल डेमोक्रेटिकको आग्रहमा ट्रम्पमाथि महाभियोग लगाउनेबारे छलफल सुरु भएको हो। ट्र

साहित्यकार कसजुको निधन

काठमाडौं । बाल साहित्य लेखक तथा राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त विनय कसजुको मंगलबार उपचारको क्रममा निधन भएको छ। निमोनियाबाट पीडित कसजुको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

डाक्टरले निकाले बिरामीको शरीरबाट ७ केजीको मृगौला

काठमाडौं । भारतीय डाक्टरहरुले एक बिरामीको शरीरबाट ७ दशमलब ४ केजीको मृगौला झिकेका छन्। उक्त मृगौला दुईवटा नवजात शिशुको तौल जत्तिकै भएको जनाइएको छ। समान्यतया मृगौला १ सय २० देखि १ सय ५० ग्रामका हुन्छ

हङकङका १८ मध्ये १७ जिल्लामा डेमोक्रेटिक पक्ष विजयी

काठमाडौं । हङकङमा आइतबार भएको जिल्ला परिषदको चुनावमा प्रो डेमोक्रेशी पक्षले ठूलो मात्रामा जित हासिल गरेको छ।  सोमबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार प्रो डेमोक्रेशी पक्ष १८ मध्ये १७ जिल्लामा

बस्तीको बीचमा १६ जना सवार विमान दुर्घटना

काठमाडौं । पूर्वी कंगोको गोमा शहरमा १६ जना सवार विमान दुर्घटना भएको छ । विमान बस्तीमा खसेको र केही मानिसको मृत्यु भएको उत्तरी किवुका गर्भनर नजानू कासविचा कार्लीले बताए । तर मृतकको संख्या यकिन भइसके

बस दुर्घटनामा परी १२ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइत

पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे श्रीलङ्काको प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे देशको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री न