मंगलबार, भाद्र २ गते २०८३
images

बस्तीको बीचमा १६ जना सवार विमान दुर्घटना

  • 2.7K
    SHARES
  • मंसिर ८, २०७६ आइतबार

    काठमाडौं । पूर्वी कंगोको गोमा शहरमा १६ जना सवार विमान दुर्घटना भएको छ ।

    विमान बस्तीमा खसेको र केही मानिसको मृत्यु भएको उत्तरी किवुका गर्भनर नजानू कासविचा कार्लीले बताए । तर मृतकको संख्या यकिन भइसकेको छैन ।
    डोर्नियर –२२८ विमान गोमा सहरको विमानस्थलबाट उडे लगतै सम्पर्कविहीन भएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार