काठमाडौं । भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोकेको एक सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन्।
स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र
काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरिया पुगेका छन्।
बिहीबार सि विमान चढेर उत्तर कोरिया पुगेको एससीएमपीले जनाएको छ। सिलाई सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो।
द
चीन । चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ ।
देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १ सय २२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
चिनियाँ भूकम्प सञ्ज
काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइ भइरहेका बेला निधन भएको छ ।
अदालतमा सुनुवाइका क्रममा अकस्मात लडेका मोर्सीको हृदयाघातका कारण निधन भएको इजिप्टका सरकारी अधिका
नयाँ दिल्ली । भारतको राजकोटस्थित एक अपार्टमेन्टको चौथो तल्लाबाट छोराले आमालाई धकेलेर हत्या गरेको एक भिडियो सार्वजनिक भएको छ। राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तल्लाबाट छोराले ६५ वर्षीया आमालाई धके
काराकस । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो
काठमाडौं । भारतमा प्रचण्ड गर्मी र तातो हावा ‘लू’ का कारण ७० जनाको मृत्यु भएको छ।
बिहार राज्यस्थित विभिन्न शहरमा गर्मीका कारण मानिसकहरुको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
औरंगाबा
इस्लामाबाद । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ ।
काठमाडौं । प्रेमीकासँग भेट्न विमान हाइज्याकको नाटक गर्ने एक भारतीय व्यापारीलाई आजीवन जेल सजाय सुनाइएको छ। उनलाई ५ करोड भारतीय रुपैयाँसमेत जरिवाना गरिएको छ।
व्यापारी बिर्जु सल्लाले सन् २०१७ मा दिल्ल
कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस ५ सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।
जिल्लाका गभर्नर महबोउल
काठमाडौं । भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ।
मृतकको शव झांसीमा बसबाट उतारिएको छ
भारतको उत्तर प्रदेश राज्यमा बिहीबार आएको भीषण हावाहुरीबाट विभिन्न ठाउँमा गरी १८ जनाको मत्यु भएको छ भने २० भन्दाबढी घाइते भएका छन्।
हावाहुरीबाट उत्तरप्रदेशको मैनपुरीमा सबैभन्दा बढी ६ जनाको मृत्यु भए
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८