काठमाडौं । अफ्रिकी देश तान्जेनियामा इन्धन ट्यांकर विस्फोट हुँदा कम्तिमा ५७ जनाको मृत्यु भएको छ।
शनिबार इन्धन ट्यांकर विस्फोट हुँदा अन्य ६५ जना घाइते भएका छन्। प्रहरीका अनुसार वरपर छरिएको इन्धनलाई य
काठमाडौं । कश्मीरमा सञ्चार अवरुद्ध गरी कफ्यू लगाएपछि भारत सरकारले ५ सय भन्दा धेरैलाई पक्राउ गरिसकेको छ ।
चौथो दिन पनि कश्मीरीहरु आफ्नो घरभित्रै बस्न बाध्य भएका छन् । त्यस क्षेत्रका अधिकांश नेतालाई
काठमाडौं । कारण सिस्टममा क्षति पुगेपछि ब्रिटिस एयरवेजका ९१ वटा उडान रद्द भएका छन् भने २ सयभन्दा बढी उडानमा ढिलाइ भएको छ।
टेलिग्राफका अनुसार लण्डनको हिथ्रो बिमानस्थलबाट उड्ने ८१ वटा उडान र ग्य
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा कार बम विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ, १ सय ५० जना घाइते भएका छन् ।
प्रहरी चौकीलाई लक्षित गरी भएको बम विस्फोटबाट मारिने र घाइते हुनेमा सर्वसाधार
भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियो ।२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीन पटक विधानसभा चुनाव
भारतमा स्वागत
संविधानको धारा ३७० खारेज गर्ने सरकारको निर्णयलाई भारतका सर्वसाधारणले स्वागत गरेका छन् । त्यस्तै, सरकारमा नभएका दलहरूले पनि निर्णयको पक्ष लिएका छन् । राज्यसभामा विधेयक प्रस्तुत हुँदा भ
नयाँ दिल्ली । भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो।
मुस्लिम बाहुल्यता र
काठमाडौं । भारत सरकारले जम्मु-कश्मीरलाई विशेष राज्यको दर्जा दिइएको संविधानको धारा ३७० खारेज गर्न संसदमा प्रस्ताव गरेको छ । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले सोमबार राज्य सभामा यो प्रस्ताव पेश गरेपछि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन्।
व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्
काठमाडौं । यमनको अडेन सहरमा मिसाइल आक्रमण तथा आत्मघाती हमलामा कम्तिमा ४० जना मारिएका छन् । अरु दर्जनौँ मानिस घाइते छन् ।
बिहीबार यस्तो घटना भएको हो । हाउठी विद्रोही समुहको वेबसाइटले जनाए अनुस
काठमाडौं । ब्राजिलको उत्तरी राज्य पारास्थित कारागारमा दंगा हुँदा ५७ जनाको मृत्यु भएको छ । झडपमा परी १६ जनाको तत्कालै र ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको अधिकारीले बताएका छन् ।
काठमाडौं । पाकिस्तानमा सेनाको विमान बस्तीमा खस्दा कम्तीमा १७ जनाको ज्यान गएको छ।
त्यहाँका अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाको एउटा सानो विमान मंगलबार बिहान रावलपिन्डीनजिकै आवासीय क्षेत्रमा खसेको
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८