आइतबार, श्रावण ३१ गते २०८३
images

अवैध सुनसहित  दुई जना पक्राउ

 काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित  दुई जनालाई पक्राउ गरेको छ ।  कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अव

नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाइ पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका

एक लाख घुससहित रङ्गेहात पक्राउ

काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे रु एक लाख घुससहित आज पक्राउ परेका छन् । विद्यालयले आह्वान गरेक

२८ थान मोबाइल सहित चार जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ ।  बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबा

आँगन जैन भवनमा प्रेशर कुकर बम भेटियो, नेपाली सेनाको बम डिष्पोजल टोलिद्वारा  डिफ्युज

काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा  रहेको आँगन जैन भवनमा बम फेला परेको छ ।आँगन जैन भवनमा बिहान करिव ७ः३० बजे  बम फेला परेको थियो । काउन्टर अगाडी रहेको टेवलमा ठुलो झोला देखेपछी&nbsp

विष खुवाएर नातिनी मारेको आरोपमा पक्राउ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । 

फ्रुटी दिएर बालिका फकाए, उखुबारीमा लगि बलात्कारपछि जलाए : ‘हाम्ली डन’

काठमाडौं । धनुषाको मिथिला ३, मगर टोलमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीया बालिका रेश्मा भनिने दुतिया रसाइलीको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर ४ बस्

बेचविखनको जोखिममा परेका १७९ नेपाली चेलीको उद्धार, काँकडभिट्टा नाका हुँदै नेपाल ल्याईयो

काठमाडौं । मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ ।  तीमध्ये १४७ महिला र ३२ पुरुष छन् ।  माइती नेपाल र नेपाल सरकारको पहलमा

राजस्वका पूर्व अधिकृत विरुद्ध झण्डै ३ करोडको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

 काठमाडौं । राजस्व अनुसन्धान विभाग ललितपुरका पूर्व शाखा अधिकृत रामजी रिजालविरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष अवकास पाएक

घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकविरुद्ध अनुसन्धान सुरु

 काठमाडौं । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले अनुसन्धान थालेको छ । सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन

कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद

 धनगढी । प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारत

उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढ्दो

काठमाडौं । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो। ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला प¥