आज बेलुका साँझ ७ बजेतिर पुल्चोकको एक गल्लीमा युवतीको विषयलाई लिएर झगडा हुँदा एक जनाको मृत्यु भएको छ । झगडामा ललितपुरका २० वर्षीय अञ्चल शाक्यको मृत्यु भएको हो ।
विवाद बढ्दै गए
काठमाडौं । १ किलो सुनसहित रौतहटमा एक युवक पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेशकुमार साहलाई पक्राउ गरेको हो ।
लु ४ प ५८०३
हेटौंडा । प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सधैं भरिया मात्रै समातेर आलोचना खेपिरहेको प्रहरीले यो अपरेशनमा मालिकलाई पनि समातेको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ७१ क
काठमाडौं । प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्र
काठमाण्डौ, १६ बैशाख । प्रहरीले लागुऔषध सम्बन्धी छुट्टाछुट्टै घटनामा ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले यही १५ गते १४:३० बजे सुर्खेतबाट काठमाण्डौं आउदै गर
काठमाडौं । सप्तरीको सुरुंगा नगरपालिका –५का वडाअध्यक्ष सिल्टु मियाँ सेवाग्राहीसँग २५ हजार घुस लिने क्रममा रंगेहात पक्राउ परेका छन् ।
जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँ
कैलाली । कञ्चनपुरको पुनर्वाससंगै जोडिएको भारतीय भूमिबाट भारतीय सीमा सुरक्षा बलले दुई यवती र एक युवकलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
प्रहरीका अनुसार युवतीलाई भारतीय सहरतर्फ लगिरहेको अ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ हजार घुस लिँदा लिँदै दुईजना कर्मचारीलाई इलामबाट पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले हराएको पासपोर्ट लिन आउने सेवाग्राहीसँग ६ हजार घु
विराटनगर । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ। पथरीशनिश्चरे १ की स्थानीय रिना बस्नेतको हत्या गरि शव फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मो
काठमाडौं । काठमाडौं महानगरपालिका-२ लाजिम्पाट सुवर्णशम्शेर मार्गबाट अवैध लागूऔषध गाँजा ५० किलो सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३२ कोटेश्
काठमाडौं । सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ
नेपालका पहाडी र हिमाली भेगमा मात्रै उडान भर्दै आएको समिट एयरको टर्बोलेट विमान आइतबार उडानका क्रममा दुर्घटना हुँदा कोपाइलटसहित तीन जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८