शनिबार, श्रावण ३० गते २०८३
images

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दाजुभाइ पक्राउ

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार बेलुका बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिकाका १९ वर्ष

फरार भएका चौकीदार पक्राउ

तनहुँ । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बि

डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जना कर्मचारी घुससहित पक्राउ

काठमाडौं । मालपोल कार्यालय डिल्लीबजारका मालपोत अधिकृत लगायत ६ जना घुस रकमसहित पक्राउ परेका छन्। भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश

बालविवाह आरोपमा बेहुलासहित तीन जना पक्राउ

ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराए

नक्कली स्यानिटाइजर बनाउने दुई जना पक्राउ

काठमाडौँ । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत व

रूपन्देही सामूहिक हत्याकाण्डः पाँचैजनाको पहिचान खुल्यो

काठमाडौं । रूपन्देहीमा सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा सोमबार राति पाँचजनाको हत्या भएको हो । मृत्

रूपन्देही हत्याकाण्ड : फरुवाले हानेर पाँच जनाको हत्या गरेको वयान

बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ । गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको

भक्तपुरमा आफ्नै कोठामा लगेर २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बल

मध्यरातमा आफताब आलमको घरमा छापा, प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

काठमाडौँ । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति खानतलासी गरेको छ । उक्त बमकाण्डका फरार अभियुक्त महताब आलम (आफताब आलमका भाइ) लाई पक्राउ गर्न प्र

गाविस सचिव अर्यालविरुद्ध १८ करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाविस सचिव पदबाट सेवा प्रवेश गरी शाखा अधिकृतबाट अवकाश पाएका ऋषिराम अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार अवैध आम्दानी गरेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् ।काठमाड

१ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर । विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल