सोमबार, भाद्र १ गते २०८३
images

पार्टी विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव गरेका छन् । उनले पार्टी भित्रको विवाद समाधानका लागि दुवै अध्यक्षसँग आफूले राखेको प्रस्ताव सार्वजनिक गरेका छन् । ६

नेकपा स्थायी कमिटी बैठक ओलीद्वारा एकपक्षीयरुपमा स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीयरुपमा स्थगित गरेका छन् । आफ्ना प्रेस सल्लाहकार सूर्य थापा

आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठक

नेकपा विवाद जटिल मोडमा : स्पष्ट छैन बहुमत, ढुलमुले मत निर्णायक

चरम शक्ति–संघर्षको व्यवस्थापनका लागि सहमति जुटाउने एक महिनाको असफल गृहकार्यपछि नेकपा विवाद थप जटिल मोडमा प्रवेश गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजी

सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा

काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ ।समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर

मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौँ । मन्त्रीपरिषद्को बैठक सोमबार बस्दै छ । सोमबार बस्ने मनित्रपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने छ । राखेपको सदस्यसचिवका लागि तीनजना दौडमा छन् । सरकारले र

सुत्केरी महिलालाई कम्तिमा ९८ दिनसम्मको तलबी विदा दिन निर्देशन

काठमाडौं । संसदीय समितिले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ को व्यवस्था बमोजिम प्रसूति विदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्

नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार,विभाग उनन्तीस

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजारभन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय

राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय सदस्यम

ओलीकै सक्रियतामा नेकपा एमाले दल दर्ता भयो : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेद

केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् । उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र

कोरोना सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा प्रधानमन्त्री ओलीलाई देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १ सय २० दिन लामो बन्दाबन्दी खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर