मंगलबार, भाद्र २ गते २०८३
images

प्रचण्डलाई माधव नेपाल समूहको दीर्घकालीन सहकार्यको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव राखेको छ ।आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प

बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । पशुपतिस्थित विद्युतीय शवदाहगृह

कम्युनिष्ट नेता तथा पूर्व सांसद बर्मन बुढाको निधन

काठमाडौं । पुराना कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढामगरको निधन भएको छ । बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको हो । छोरी विजया बुढाले आ

उपसभामुखको निर्वाचन तत्काल गर्न सभामुख सापकोटाको ध्यानाकर्षण

कठमाडौं । अन्तर पार्टी महिला सञ्जालले उपसभामुखको निर्वाचन तत्काल गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुले सभामुख सापकोटालाई भेटेर सभामुखको

नेकपा स्थायी कमिटी बैठक आधा घन्टामै स्थगित,अर्को बैठक १३ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आधा घन्टामै स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक आज दिउँसो १:१५ मा सुरु भएको थियो । दिउँसो १:४५ मा बैठक सकिएको छ । नेकपा स्थाय

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, अध्यक्ष ओली अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको नेकपा प्रवक्

नेकपा प्रवक्ता श्रेष्ठको निकास सुत्र : पार्टी एकीकरणको रक्षा, महाधिवेशनको तयारी

काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले मध्यमार्गी उपाए सुझाएका छन् । सामाजिक सञ्जालमा ट्विटमार्फत प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको रक्षा, यथास्थितीमा

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे सम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजे बस्नेगरी स्थायी कमिटी बैठक स्थगित गरिएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । बिह

नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चित बनेको हो । अहिलेसम्म बस्ने भनिए पनि बैठक बस्न

कांग्रेस सांसद ज्वारचनले लिइन् शपथ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन पद तथा गोपनियताको शपथ लिएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटासमक्ष शपथ लिएकी हुन् । ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थान

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेबस्ने भनिएको बैठक साउन ६ गतेसम्मका लागि स्थगित गरिएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । कार्या

प्रचण्ड निवासमा नेकपा सचिवालयका ६ जना नेताहरुको छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान उन्मुख भएसँगै नेताहरुले छलफल थालेका छन् । सचिवालयका चार असन्तुष्ट नेतासँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् । आफ