मंगलबार, भाद्र २ गते २०८३
images

पोखरामा सरकारी गाडीमाथि आगजनी, नेविसंघले आगजनी गरेको आशंका

पोखरा । शनिबार बिहानै कास्कीमा सरकारी गाडीमाथि आगजनी भएको छ।   बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा आगजनी भएको हो। उक्त गाडी महानगरपालिकाको शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो। नेपाल विद्यार्थी

भारतमा चुनाव लक्षित बजेट : नेपाललाई भारु ७ अर्ब अनुदान

भारत सरकारले यही वर्ष हुन लागेको चुनावलाई लक्षित गरेर आर्थिक वर्ष सन् २०१९-२० को बजेट ल्याएको छ । अप्रिल १ देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि त्यहाँका अर्थमन्त्री पियूष गोयलले शुक्रबार लोकसभामा नय

नेपाल–अमेरिका सम्बन्ध चिसियो, नेपाली राजदूतलाई अमेरिकामा स्पष्टीकरण , सरकारको ब्रिफिङमा अमेरिकी राजदूत आएनन्

काठमाडौँ  । भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ ।अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्या

डा. गोविन्द केसीले तोडे अनशन

काठमाडौं । डा. गोविन्द केसीले शुक्रबार साँझ अनशन तोडेका छन् । डा. केसीलाई अस्पतालका सफाई कर्मचारी अमरित पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ डुंगानाले जुस पिलाएर अ

भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अध्यक्ष प्रचण्डको सचिवालयको ध्यानाकर्षण

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको ज

अनसन तोड्न डा. केसीलाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले स्वास्थ्य कमजोर भएको भन्दै अनसन तोड्न केसीलाई आग्रह गरेका छन् । २४ द

नेविसंघले सिंहदरबार अगाडि कालो बेलूनमा सरकारविरोधी नारा लेखेर उडायो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको आन्दोलनलाई चर्काउँदै गएको छ । कांग्रेसको अवरोधका बाबजुद संघीय संसदबाट ‘राष्

नेविसंघले बेलुनमा कालो झण्डा झुण्ड्याएर सिंहदरबारमा उडायो

काठमाडौं । सरकारको बिरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले बेलुनमा कालो झण्डा झुण्ड्याएर सिंहदरबारमा उडाएको छ । सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मला

केसीको समर्थनमा उत्रिएका डेढ दर्जन डाक्टर पक्राउ

काठमाडौँ । त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डा गोव

डा. केसीको समर्थनमा र्‍याली निकालेका १७ डाक्टर पक्राउ

काठमाडौं  । डा. गोविन्द केसीको समर्थनमा र्‍याली निकालेका १७ डाक्टर पक्राउ परेका छन ।  चिकित्सा शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको तथा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरे

राजदूत लक्की शेर्पाले दिईन राजीनामा

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। विहीबार मात्रै अष्ट्रेलियाबाट फिर्ता भएकी शेर्पाले शुक्रबार राजीनामा दिएकी हुन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै राजीन

कांग्रेसको बहुमत आए डा केसीका माग पूरा हुन्छन्ः कांग्रेस प्रवक्ता शर्मा

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको बहुमतको सरकार भएको दिन डा केसीको माग पूरा हुने र वर्तमान सरकारले गरेका निर्णय खारेज हुने बताएका छन् । कांग्रेसको आन्दोलन चिकित्सा शिक्