काठमाडौं, २४ भदौ
पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सिरहा, २४ भदौ
सिरहाको मिर्चैयास्थित साैर्या सिमेन्ट फ्याक्ट्रीका एक सवारी चालकको शंकास्पद मृत्यु भएको छ । मिर्चैया नगरपालिका-२ मा रहेको साैर्या सिमेन्ट उद्योग हाताभित्र बुधबार अपराह्न &nbs
काठमाडौं, २४ भदौ
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस,
काठमाडौं, २३ भदौ
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।
पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको स
काठमाडौैं, २४ भदौ
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ ।
उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सा
काठमाडौं, २४ भदौ
राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा
नेकपा एमाले लुम्विनी प्रदेश कमिटीले पार्टी एकताका लागी गरीएको १० बुदे सहमतिलाई कार्यान्वयनका लागी सांगठनिक संरचनामा ब्यापक फेरवदल गरेको छ । भाद्र २२ र २३ गतेको बुटवलमा सम्पन्न प्रदेश कमिटीको बैठकवाट प
काठमाडौं, २२ भदौ
साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो ।
सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो
काठमाडौं, २२ भदौ
कोभिड १९ बाट मंगलवार एक हजार ६७७ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा दिन एक हजार
काठमाडौं । सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर
काठमाडौं,२१ भदौ
आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् ।
मौसम पूर्वानुमान
प्रेस काउन्सिल दर्ता न.१५९३ सूचना बिभाग दर्ता न. ११५८