आइतबार, श्रावण ३१ गते २०८३
images

सुनको मूल्य बढ्यो

  • 4.5K
    SHARES
  • फाल्गुण १४, २०७५ मंगलबार

    काठमाडौं । साताको तेस्रोदिन मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले बृद्धि भएको हो ।

    मंगलबार छापावाला सुन प्रति तोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार