आइतबार, श्रावण ३१ गते २०८३
images

सुनको मूल्य बढ्यो

  • 2.7K
    SHARES
  • माघ २५, २०७५ शुक्रबार

    काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ४ सय रुपैँयाले घटेको सुनको मूल्य शुक्रबार भने सय रुपैयाँ बढेको बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६१ हजार ८ सय रुपैयाँमा कायम छ । महासंघका अनुसार शुक्रबार चाँदीको भाउ भने स्थीर छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार