आइतबार, श्रावण ३१ गते २०८३
images

सुन-चाँदीको भाउ घट्यो

  • 2.5K
    SHARES
  • माघ २४, २०७५ बिहीबार

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बिहीबार सुनको तोलामा ४ सय रुपैयाँ घटेको छ । महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको हो ।

    बुधबार तितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार भने प्रतितोला ६२ हजार मै कारोबार भइरहेको छ । चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार