मंगलबार, भाद्र २ गते २०८३
images

अनाथालयमा भीषण आगलागी, १५ बालबालिकाको मृत्यु

काठमाडौं । अफ्रिकी देश हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग

ट्रकसँग बस ठाेक्किँदा १६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेश (आगरा–लखनऊ सडकखण्ड) मा बुधबार राति भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । सडक किनारमा रोकिएको ट्रकलाई बसले ठक्कर दिएपछि भएको दुर्घटनामा २९ यात्री घाइते भएका छ

कोरोना भाइरसका कारण एकै दिन अढाई सयको मृत्यु, १५ सय ‘सिरियस’

काठमाडौं । चीनमा कोरोना संक्रमणबाट एकै दिन झन्डै अढाई सय जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार बिहान दिएको जानकारीअनुसार बुधबार मात्रै हुबेई प्रान्तमा कम्तीमा २४२ व्यक्तिको मृत

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

काठमाडौं । आम आदमी पार्टी आपका नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन्। उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्। सपथ ग्रहण समारोह रामलिला मैदा

डुंगा पल्टिदा १४ जना रोहिन्ज्या शरणार्थीको मृत्यु

काठमाडौं । बंगलादेशमा डुंगा पल्टिदा १४ रोहिन्ज्या मुसलमान शरणार्थीको मृत्यु भएको छ। बंगलादेशको शरणमा बस्दै आएका म्यानमारका रोहिन्ज्या शरणार्थी बंगलादेशबाट डुंगा चढेर मलेसिया जाँदै गर्दा डुंगा पल्टिएक

दिल्ली सत्तामा पुनः ‘आप’ आउने पक्का, ७० सिटमध्ये ५० वटामा अग्रता

काठमाडौं । भारतको दिल्ली सरकारको नेतृत्वमा पुनः आम आदमी पार्टी (आप) आउने पक्का भएको छ। प्रारम्भिक मतपरिणामअनुसार आपले स्पष्ट बहुमत प्राप्त गर्ने पक्का भएको हो। ७० सिट रहेको दिल्ली विधानसभाको चुनाव यह

माग पुरा गर्नुपर्ने भन्दै सेनाद्धारा संसद कब्जा

काठमाडौँ । मध्यअमेरिकी देश एल साल्भाडोरका सेनाले संसद भवन कब्जा गरेका छन्। आफ्नो माग पुरा गर्नुपर्ने भन्दै हतियारसहित सेना संसदमा छिरेको बीबीसीले जनाएको छ। अधिकारीहरुका अनुसार सेनाले आफूलाई राम्रो हत

जुठो खाँदा एकै परिवारका ९ जनालाई भयो कोरोना संक्रमण

काठमाडौं । हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। आपसमा जुठो खाना आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार एकै परिवारका

नोवेल कोरोना भाइरसको महामारी, हुबेइमा मात्रै ७८८ जनाको मृत्यु

काठमाडौँ । चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी भएको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको स

२१ जनाको हत्या गर्ने सैनिकलाई गोली हानियो

काठमाडौँ । थाइल्यान्डमा २१ जनाको हत्या गर्ने एक सैनिकलाई गाली हानि हत्या गरिएको छ । शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने ती सैनिकलाई आइतबार सुरक्षाकर्मीले गोली हानेर हत्या गरेका हुन्

कोरोना भाइरसबारे पहिलो जानकारी दिने चिकित्सक लीको मृत्युबारे छानबिन हुने

काठमाडौँ । राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएका चिकित्सक डा. लि वेन्लियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न भएको छ। त्यसका लागि नयाँ कोरोना भाइरस प्रकोप

२८ देशमा फैलियो कोरोना भाइरस, मृतकको संख्या ६३८ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार