शनिबार, श्रावण ३० गते २०८३
images

थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा

कोरोना संक्रमणका कारण रुपन्देहीमा दुई जनाको मृत्यु

बुटवल । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुर

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा ५ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत पाँच प्रहरीमा कोरोना संक्रमण देखिएको छ । मनमैँजु हत्याको आरोप लागेका व्यक्तिमा सुरुमा कोरोना देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा पुगेका प्रहरीम

प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण

काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै

रुसमा कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार, कुनै पनि साइड इफेक्ट छैन

एजेन्सी । रुसले कोरोनाविरुद्ध थप एक भ्याक्सिन तयार गरेको दावी गरेको छ । ११ अगष्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो भ्याक्सिन घोषणा गरेका थिए । त्यसको ११ दिनमा रुसले कोरोनाविरुद्धको दोस्रो भ्या

पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो । पर्स

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रम

कोरोनाबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्

काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ सय १६ जनामा कोरोना संक्रमण भएको छ । कामठाडौंमा १ सय ६०, भक्तपुरमा ५० जना र ललितपुरमा ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकीकृत आइसोलेसन बनाउने सरकारको तयारी

काठमाडौं । सरकारले एकीकृत आइसोलेसन बनाउने तयारी सुरु गरेको छ । सरकारले एकीकृत रुपमा आइसोलेसन सञ्चालन गर्न छलफल गरी रहेको मध्यपुर थिमी नगरपालिकाको प्रमुख तथा उपत्यका मेयर फोरमका सचिव मदन सुन्दर श्रेष्ठ

ग्राण्डी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको ग्राण्डी अस्पतालमा एकजनाको मृत्यु भएको छ । अस्पतालमा एकहप्तादेखि उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७७ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भए