सोमबार, भाद्र १ गते २०८३
images

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा ५ प्रहरीमा कोरोना संक्रमण

  • 2.1K
    SHARES
  • भाद्र ७, २०७७ आइतबार

    काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत पाँच प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

    मनमैँजु हत्याको आरोप लागेका व्यक्तिमा सुरुमा कोरोना देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा पुगेका प्रहरीमा गरिएको परीक्षणमा पाँच प्रहरीमा कोरोना संक्रमण भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

    पाँच जना प्रहरीमा पनि संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको पनि स्वाब परीक्षण तयारी गरिएको छ । संक्रमितलाई आइसोलेसन सेन्टरमा राखिएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार