शनिबार, श्रावण ३० गते २०८३
images

काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमण

  • 988
    SHARES
  • भाद्र ६, २०७७ शनिबार

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ सय १६ जनामा कोरोना संक्रमण भएको छ ।

    कामठाडौंमा १ सय ६०, भक्तपुरमा ५० जना र ललितपुरमा ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार