मंगलबार, भाद्र २ गते २०८३
images

हिरोइनले हस्तमैथुन गरेको सार्वजनिक भएपछि......

  • 4.7K
    SHARES
  • पौष ११, २०७५ बुधबार

    एजेन्सी । भारतीय सिनेमा उद्योगकी एक नव अभिनेत्री हस्तमैथुन गरेका कारण चर्चामा आएकी छन् । अभिनेत्री श्वेता त्रिपाठीले अभिनय गरेको मिर्जापुरमा हस्तमैथुनको सिन दिएका कारणले चर्चामा आएकी हुन् ।

    लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढ्दा-पढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थालेको सिन फिल्ममा राखिएको छ । उक्त सिनको तीव्र विवाद भएको छ ।

    तर यो सिन दिँदा आफूलाई कुनै ग्लानी वा पछुतो नभएको प्रतिक्रिया उनले दिएकी छन् । ‘मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो’, उनले भनेकी छन्,‘म स्क्रिप्ट पाउनासाथ उत्साहित भएँ ।’

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार