आइतबार, श्रावण ३१ गते २०८३
images

सुनको मूल्य निरन्तर बढेको बढेकै


  • 1.2K
    SHARES
  • चैत्र ५, २०८१ बुधबार

    काठमाडौं - सुनको मूल्य प्रत्येक दिन उकालो चढ्ने क्रममा छ। मंगलबार प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोवार भएको सुन आज बुधबार ८०० ले बढेर १ लाख ७६ हजारमा कारोवार भएको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। 

    चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोवार भएको छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार