मंगलबार, भाद्र २ गते २०८३
images

स्वास्थ्यको लागि अर्गानिक फुड नै प्रयोग गरौ : अध्यक्ष रोम लाल गिरी ( भिडियो हेर्नुहोस् )

  • 5.7K
    SHARES
  • चैत्र ११, २०७५ सोमबार

    बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष रोमलाल गिरीले  स्वास्थ्यको लागि अर्गानिक फुड नै प्रयोग गर्नुपर्ने बताएका छन् । अहिले मानिसहरु औषधि प्रयोग गरिएको फुड प्रयोग गर्दा बिरामी हुने , चाडै मृत्यु हुंने जस्ता अनेकन समस्या बढ्नुको साथै सरदर आयु समेत घटिरहेकोले अब स्वास्थ्यको लागि अर्गानिक फुड नै प्रयोग गर्नुपर्ने उनि बताउँछन् ।

    हेरौ भिडियो कुराकानी:

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार