नेकपाका स्थायी समिती सदस्य देबेन्द्र पौडेलले एमसीसी नेपाललाई फाइदा हुन्छ भने संसदबाट पास हुने बताएका छन् । उनले नेपालले बीआरआईको सदस्यता लिएकाले इण्डो-प्यासिफिकको सदस्य भने नेपाल नहुने बताए । उनले सभामुख सहमतिमा चयन हुने र यो कसले पाउने भन्ने प्रतिष्ठाको बिषय नभएको बताएका छन् । नेपालले कस्तो बिधि अपनाउने भन्ने कुरा नेपाल आफ्नै भएको उनको भनाइ थियो ।
हेर्नुहोस् भिडियो