मंगलबार, भाद्र २ गते २०८३
images

सयौ  जनासँग एकै दिन यौन सम्बन्ध गरि यी महिलाले  राखिन्  वर्ल्ड रेकर्ड

  • 5.2K
    SHARES
  • पौष २८, २०७५ शनिबार

    मानिसहरुको इच्छा फरक फरक हुन्छ । कुनै मानिसको सोख  के हुन्छ कुनैको के । सबै को ईच्छा आकाँक्षा एउटै हुदैन । आफ्नो इच्छा पुरा गर्न  मानिस जे गर्न पनि तयार हुन्छ । उ जतिसुकै संघर्ष र पीडा सहन तत्पर हुन्छ ।

    यस्तै एक महिलाको इच्छा पनि अचम्मको छ । उनले विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखेकी छन् । करिब डेढ दशक अघि एक महिलाले  विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखिन् ।

    ति महिलाले एकै दिन ९ सय १९ जनासँग यौन सम्बन्ध राखेर विश्व रेकर्ड राखेकी थिइन् । ति महिला एडल्ट फिल्म स्टार लिजा स्पाक्र्स हुन् । उनले एकै दिन उक्त संख्यामा पुरुषसँग यौन सम्बन्ध राखेकी हुन् । उनले ९४ सेकेन्डमा सेक्स पार्टनर परिवर्तन गर्दै एकैदिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेकी थिइन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार